जोडिनुहोस
  • होमपेज
  • सूनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

सूनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ९३५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । मंगलबार एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका