जोडिनुहोस
  • होमपेज
  • स्पेनमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

स्पेनमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं। पूर्वी स्पेनमा हेलिकप्टर बिजुलीको तारसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटना स्थानीय समय अनुसार बिहान १० बजे पहाडी क्षेत्रको पुकोल शहर नजिक भएको हो । तीन जना विद्युतीय तारहरू निरीक्षण गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनाको कारणहरू पत्ता नलागेको र हेलिकप्टर उच्च–भोल्टेज लाइनमा ठोक्किएको बताइएको छ । हेलिकप्टरमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको स्वास्थ्य सेवाले पुष्टि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?