जोडिनुहोस
  • होमपेज
  • हिउँ चितुवा संरक्षणमा मङ्गोलियाको जोड

हिउँ चितुवा संरक्षणमा मङ्गोलियाको जोड

काठमाडौं। मङ्गोलियाले हरेक वर्ष अक्टोबर २३ मा मनाइने अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसको पूर्वसन्ध्यामा दुर्लभ हिउँ चितुवाको संरक्षणको महत्वलाई जोड दिएको छ ।

वल्र्ड वाइड फण्ड फर नेचर मंगोलियाले आयोजना गरेको कार्यक्रम मङ्गोलियाको राजधानी उलान बातोरमा हिउँ चितुवा संरक्षणमा जेड दिएको हो ।

कार्यक्रममा हिउँ चितुवाका आश्चर्यजनक तस्बिरहरू प्रदर्शन गर्ने फोटोग्राफी प्रदर्शनी भएको थियो । मंगोलियाले बासस्थानको संरक्षण गर्न प्रभावकारी संरक्षण उपायहरूको तत्काल आवश्यकताबारे सचेतना जगाउने उद्देश्य राखेको छ । मंगोलिया चीन पछिको दोस्रो ठूलो हिउँ चितुवाको घर हो ।

जहाँ १ हजार वयस्क हिउँ चितुवा रहेका छन् । लगभग ३ लाख २८ हजार ९ सय वर्ग किलोमिटर क्षेत्रको अल्ताई, सायन र खंगाई पर्वत श्रृंखलामा अवस्थित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका