जोडिनुहोस
  • होमपेज
  • १३७ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत

१३७ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत

म्याग्दी। मङ्गलाघाटमा १३७ वर्षअघि बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ।

प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गरेको हो।

१९४४ मा बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी पुल बनाइएको बताइन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका