जोडिनुहोस
  • होमपेज
  • ४६.६९ अंकले बढ्यो नेप्से, ६ अर्ब कारोबार

४६.६९ अंकले बढ्यो नेप्से, ६ अर्ब कारोबार

काठमाडौं। साताको तेस्रो दिन नेप्से १.७६ प्रतिशतले बढेको छ। शेयर कारोबार मापक नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ अंकमा बन्द भएको छ। सोमबार २७.४१ अंकले नेप्से बढेको थियो।

आज २२१ कम्पनीको शेयर मूल्य बढ्यो भने १७ कम्पनीको मूल्य घट्यो। ५ कम्पनीको मूल्य स्थिर रह्यो। कुल १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच भए।

आज ६८ हजार ६१४ पटकको सेयर किनबेचबाट ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको छ। आज सबै उपसमूहहरु बढ्यो।

सबैभन्दा बढी निर्जीवन बिमा ४५९.८०, जीवन बिमा २३६.०५, होटल तथा पर्यटन १७९.०८ र विकास बैंक १२१.६९ अंकले बढेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका