जोडिनुहोस
  • होमपेज
  • विधायन विधेयक सम्बन्धि संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

विधायन विधेयक सम्बन्धि संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौं। विधायन विधेयकसम्बन्धि संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिएको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले राष्ट्रिय सभामा उत्पतिभएको सो विधेयक सम्बन्धि समितिको प्रतिवेदन पेश गरेकी हुन् ।

विधायन विधेयक सम्बन्धि समितिको प्रतिवेदन, २०८१ नाम दिएको सो प्रतिवेदनमा कानून निर्माणको काममा सरकारलाई विशेष ध्यान दिन आग्रह गरिएको समिति सभापति सुवेदीले बताइन् ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका