जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेलसँग जापान र श्रीलङ्काका राजदूतको बिदाइ भेट

राष्ट्रपति पौडेलसँग जापान र श्रीलङ्काका राजदूतको बिदाइ भेट
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग जापान र श्रीलङ्काका राजदूतले बिदाइ भेट गरेका छन् ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलसँग जापान र श्रीलङ्काका राजदूतले बिदाइ भेट गरेका हुन् ।

भेटका अवसरमा नेपालका लागि जापानका राजदूत KIKUTA Yutaka ले नेपाल र जापानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए ।

त्यस्तै नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत सुदर्शन के पाथिरानाले नेपाल र श्रीलङ्काबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए ।

राष्ट्रपतिले दुवै राजदूतलाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका