२०८० फागुन २० गते | 3rd of March 2024

उपत्यकामा मात्रै १९ हजार बढी सक्रिय संक्रमित , देशभर कहाँ कती ? (तथ्यांकसहित)

उपत्यकामा मात्रै १९ हजार बढी सक्रिय संक्रमित , देशभर कहाँ कती ? (तथ्यांकसहित)
Sanchar_np प्रकाशित: २०७७ कार्तिक २९ गते १६:५१

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८३५ संक्रमित भेटिएका छन् । जसमध्ये ३७९ जना महिला र ४५६ पुरुष रहेका छन् ।
काठमाडौं उपत्यकामा मात्रै १९ हजार ६१९ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८ हजार २९९ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ ।
पछिल्लो २४ घण्टामा २५ सय ३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २१५ पुगेको छ। यस्तै हालसम्म १ हजार ५७ जना क्वारेन्टिनमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक यस्तो छः






प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *