२०८० फागुन ११ गते | 23rd of February 2024

एपीएफका ९ एसपी एसएसपीमा बढुवाका लागि सिफारिस

एपीएफका ९ एसपी एसएसपीमा बढुवाका लागि सिफारिस
Sanchar_np प्रकाशित: २०७७ पुष २६ गते २०:२२

काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि ९ जना सशस्त्र प्रहरी उपरीक्षकहरु (एसपी)लाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा कायममुकाय मुकरर सिफारिस भएका छन्।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा रिक्त रहेको पदमा बढुवाका लागि ९ जना सशस्त्र प्रहरी उपरीक्षकलाई मुकरर गरिएको छ। बढुवाका लागि सिफारिस हुनेहरुमा रेशम कुमार थक्सु, प्रेम ध्वज शाह, गाहार धन राई, सोमबहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी , पुरुषोत्तम थापा र अन्जनी कुमार पोख्रेल रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *