२०८० फागुन १४ गते | 26th of February 2024

बेलायतका राजदूतमा पूर्वमुख्य सचिव रेग्मी नियुक्त

बेलायतका राजदूतमा पूर्वमुख्य सचिव रेग्मी नियुक्त
Sanchar_np प्रकाशित: २०७७ माघ ५ गते १६:५०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *