२०८० फागुन २० गते | 3rd of March 2024

मन्त्रिपरिषद् बैठकलगत्तै पाँच दलको बैठक बस्ने तयारी

मन्त्रिपरिषद् बैठकलगत्तै पाँच दलको बैठक बस्ने तयारी
Sanchar_np प्रकाशित: २०७८ असोज ५ गते १२:३९

काठमाडौं । मन्त्रिपरिषद् बैठकलगत्तै पाँच दलको बैठक बस्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकलगत्तैसत्ता गठबन्धन पाँच दलको बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको बताएका छन् ।

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका निजी सचिव भानु देउवाले जानकारी दिए ।

एक नेताका अनुसार मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *