२०८० फागुन १४ गते | 26th of February 2024

काँग्रेसले यस वर्षको चियापान कार्यक्रम नगर्ने

काँग्रेसले यस वर्षको चियापान कार्यक्रम नगर्ने
Sanchar_np प्रकाशित: २०७८ असोज २१ गते ११:०३

काठमाडौं । नेपाली काँग्रेसले यो पटक कोजाग्रत पूर्णिमामा गर्ने भनेको चियापान कार्यक्रम नगर्ने भएको छ ।

कोरोना महामारीका कारण प्रत्येक वर्ष गर्दै आएको चियापान यो वर्ष नगर्ने निर्णय भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

काँग्रेसले बीपी कोइरालाकै पालादेखि दसैँ, तिहार र छठ पर्वको अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *