२०८० फागुन १४ गते | 26th of February 2024

पछिल्लो २४ घण्टामा ५९६ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५९६ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ असोज २४ गते १२:१३

काठमाडौं । पछिल्लो २४ घण्टामा ५९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । भने १० जनाको मृत्यु भएको छ ।

१२ हजार ४०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५६५ तथा एन्टिजेन विधिबाट १३ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ८७१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *