२०८० फागुन १४ गते | 26th of February 2024

मोरङ कारागारमा कैदी बन्दीबीच झडप हुँदा आधा दर्जन भन्दा बढी घाइते

मोरङ कारागारमा कैदी बन्दीबीच झडप हुँदा आधा दर्जन भन्दा बढी घाइते
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २३ गते ७:२६

मोरङ । जिल्ला कारागार मोरङमा कैदी बन्दीबीच झडप हुँदा करिव आधा दर्जन घाइते भएका छन्

खानाको विषयलाई लिएर दुई समूहबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले झडपको पुष्टि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *