२०८१ वैशाख ३ गते | 16th of April 2024

कतार विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना विजयी, उरुग्वे १–० गोल अन्तरले पराजित

कतार विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना विजयी, उरुग्वे १–० गोल अन्तरले पराजित
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २७ गते १२:०५

काठमाडौं । कतार विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना विजयी भएको छ ।

अर्जेन्टिनाले उरुग्वेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जिताउनका लागि एन्जल डी मारियाले सातौं मिनेटमा गरेको गोल नै निर्णयक बन्न पुग्यो । जीतपछि अर्जेन्टिनाले १२ खेलबाट २८ अंक जोडेको छ ।

शीर्ष स्थानमा रहेको ब्राजिल समान खेलबाट ३४ अंक जोडेको छ । ब्राजिल भने यसअघि नै विश्वकपका लागि छनोट भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *