२०८१ वैशाख ३ गते | 16th of April 2024

एमाले उपाध्यक्षमा अष्टलक्ष्मीको मत सबैभन्दा बढी

एमाले उपाध्यक्षमा अष्टलक्ष्मीको मत सबैभन्दा बढी
Sanchar_np प्रकाशित: २०७८ मंसिर १४ गते ११:१८

चितवन । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे सुवास नेम्बाङ , विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल विजयी भएका छन् ।

नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा पाँच जना विजयी भएका हुन् ।

शाक्य १९७६, पाण्डे १९२५, नेम्बाङ १८६५, पौडेल १८५६, ज्ञवाली १८४२ र बादलले १७६८ मत प्राप्त गरेका छन् ।

घनश्याम भुसाल पराजित भएका छन् । भुसाल पनि उपाध्यक्षको उम्मेद्वार थिए । उनले ७२५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *