२०८१ वैशाख २ गते | 14th of April 2024

राखेपमा नवनियुक्त सदस्य सचिव घिसिङले लिए पद तथा गोपनीयताको शपथ

राखेपमा नवनियुक्त सदस्य सचिव घिसिङले लिए पद तथा गोपनीयताको शपथ
Sanchar_np प्रकाशित: २०७८ मंसिर १४ गते ११:२७

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

घिसिङलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गरेको थियो ।

मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

शपथ ग्रहणपछि सदस्य सचिव घिसिङले संविधान र खेलकुद विकास ऐन २०७८ अनुरुप काम गर्ने बताए । आज नै उनले पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *