२०८१ वैशाख ३ गते | 16th of April 2024

तनहुँमा गोली लागेर युवकको मृत्युु

तनहुँमा गोली लागेर युवकको मृत्युु
Sanchar_np प्रकाशित: २०७८ मंसिर २० गते ९:१०

तनहुँ । तनहुँको शुक्लागण्डकीमा गोली लागेर एक युवकको मृत्यु भएको छ ।

शुक्लागण्डकी १ थप्रेक स्थित तुरतुरे पाखाको जंगलमा गए राती शिकार खेल्ने क्रममा आफैले बोकेको भरुवा बन्दुक पड्केर गोली लाग्दा स्थानीय १७ वर्षीय रोमित मल्लको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

शिकार खेल्न सगै गएका अर्का ४७ वर्षीय सुन बहादुर गुरुङलाई बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँकां प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *