२०८१ असार ३१ गते | 15th of July 2024

नेपालमै पहिलो पटक कुमारी बैंक लिमिटेडले शुरु गर्‍यो फोनलोन भुक्तानी सेवा

नेपालमै पहिलो पटक कुमारी बैंक लिमिटेडले शुरु गर्‍यो फोनलोन भुक्तानी सेवा
Sanchar_np प्रकाशित: २०७८ मंसिर २१ गते १२:१२

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालमै पहिलो पटक एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेड सँगको सहकार्यमा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन सुविधा सञ्चालनमा ल्याएको होे ।

कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम १ हजार देखि अधिकतम २ लाखसम्म कुमारी स्मार्ट मोबाइल बंैकिङ्गबाट कुनै धितो वा कागजी प्रकृया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights