२०८१ वैशाख २ गते | 14th of April 2024

प्रचण्डले दिए सभापति देउवालाई बधाई

प्रचण्डले दिए सभापति देउवालाई बधाई
Sanchar_np प्रकाशित: २०७८ मंसिर २९ गते ८:५२

काठमाडौँ । प्रधानमन्त्री तथा १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित सभापति शेर बहादुर देउवालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुक्ष्पकमल दाहाल(प्रचण्ड)ले बधाई दिएका छन् ।

आज विहान फोन गरेर देउवालाई बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापतिका उम्मेदवारले पहिलो चारणमा बहुमत नल्याएकापछि दोस्रो चरणमा चुनाव भएको थियो । उनले दोस्रो चरणमा सभापतिको प्रत्यासी डा।शेखर कोइरालाई पराजित गरेर विजय भएका हुन ।

देउवा कांग्रेसको १४ औँ माअधिवेशनबाट सभापतिमा दोस्रो कार्यकालको लागि विजय भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *