२०८१ वैशाख २ गते | 14th of April 2024

राजधानीको बानेश्वर इन्द्रेणी फुडल्याण्डमा आगलागी

राजधानीको बानेश्वर इन्द्रेणी फुडल्याण्डमा आगलागी
Sanchar_np प्रकाशित: २०७८ पुष ५ गते १०:०८

काठमाडौं । काठमाडौंको राजधानी बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आगलागी भएको छ ।

सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंले बताएका छन् ।

आगो निभाउन दमकल घटनास्थलमा आइपुगेको चापागाईंले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *