२०८१ वैशाख ३ गते | 16th of April 2024

भोलि १ बजे बस्ने गरि संसद बैठक स्थगित

भोलि १ बजे बस्ने गरि संसद बैठक स्थगित
Sanchar_np प्रकाशित: २०७८ पुष ६ गते ८:२७

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि १ बजे बस्ने गरि स्थगित भएको छ ।

निर्धारित समयभन्दा कही ढिलो सुरु भएको बैठकमा एमाले सांसद्हरुले रोष्ट्रम घेरेर नाराबाजी गरेका थिए ।

सभामुख अग्निप्रसाद् सापकोटाले बैठक सुरु भएको घोषणा गरे लगत्तै एमाले सांसद्हरुले नाराबाजी सुरु गरेका थिए ।

आजको बैठकमा यौन हिंसाविरुद्धको केही ऐनलाई संसोधन गर्ने अध्यायादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संसोधन गर्ने अध्यायादेश २०७८ लाई स्वीकृत भएको छ ।

एमालेको नाराबाजीको बाबजुद सदन चलाएका सभामुख सापकोटाले स्वर ध्वनि मतबाट स्वीकृत गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *