२०८१ जेठ ११ गते | 25th of May 2024

आज सुन–चाँदीको मूल्य स्थिर

आज सुन–चाँदीको मूल्य स्थिर
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ५:५१

आज सोमबार सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन पनि सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य बढेर प्रतिऔंस १८ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *