२०८१ वैशाख ३ गते | 16th of April 2024

दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, कति पुग्यो शेयरमूल्य ?

दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, कति पुग्यो शेयरमूल्य ?
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ७:०६

साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबार सुरु भएको एक घण्टा नबित्दै दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १०÷१० प्रतिशतले वृद्धि भएको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य १० प्रतिशत अर्थात रु.९१.४० ले बढेर प्रतिकित्ताको मूल्य रु.१ हजार ५.५० पुगेको छ ।
यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रु.३४.८० ले बढेर रु.३८२.९० पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *