२०८१ जेठ ५ गते | 18th of May 2024

शाहिन अफ्रिदी बने आईसीसी क्रिकेटर अफ दि इयर

शाहिन अफ्रिदी बने आईसीसी क्रिकेटर अफ दि इयर
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ११:३१

पाकिस्तानी बलर शाहिन शाह अफ्रिदीले आईसीसी क्रिकेटर अफ दि इयर अवार्ड जितेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार पुरुषतर्फ क्रिकेटर प्लेयर अफ दि इयर चुनिएको जनाएको छ ।
फास्ट बलर अफ्रिदी आईसीसी क्रिकेटर अफ दि इयर अवार्ड जित्ने पहिलो पाकिस्तानी खेलाडी बनेका छन् । अफ्रिदीले २०२१ मा ३६ अन्तराष्ट्रिय खेलमा ७८ विकेट लिएका छन् ।
यस्तै ओडीआई प्लेयर अफ दि इयर अवार्ड पाकिस्तानकै बाबर आजमले जिते ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *