२०८१ वैशाख ५ गते | 17th of April 2024

अष्ट्रेलियाद्वारा टिम घोषणा

अष्ट्रेलियाद्वारा टिम घोषणा
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ६:१३

अष्ट्रेलियाले श्रीलंकाविरुद्धको टी–ट्वान्टी सिरिजका लागि टिम घोषणा गरेको छ । अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा टिम घोषणा गरेको हो ।
अष्ट्रेलिया घोषणा गरेको टिममा डेभिड वार्नर र मिचेल मार्श छैनन् । दुबैलाई विश्राम दिईएको बताईएको छ । बेन म्याकडेर्मोट भने टिममा फर्किएका छन् ।
अष्ट्रेलियाले फेब्रुअरीमा श्रीलंकासँग पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्दैछ । पहिलो खेल फेब्रुअरी ११ मा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *