२०८१ जेठ ११ गते | 24th of May 2024

अनलाइनबाट जुवा खेलाइरहेको अवस्थामा ठमेलबाट दुई जना पक्राउ

अनलाइनबाट जुवा खेलाइरहेको अवस्थामा ठमेलबाट दुई जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ९:१३

अनलाइनबाट जुवा खेलाइरहेको अवस्थामा काठमाण्डौको ठमेलबाट दुई जना पक्राउ परेका छन् । ठमेलको ठमेल होटलमा अनलाइनबाट जुवा खेलाइरहेको सूचनापछि छापा मारेर बाग्लुङका राकेशकुमार क्षेत्री र भारतको नयाँ दिल्लीका जसपाल सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूबाट नगद एक लाख ५५ हजार, विभिन्न बैंकका चेक, र रेमिट्यान्सबापतको २९ लाख २५ हजार रुपैयाँ रकम बरामद गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
अनलाइन जुवा खेलाउने गिरोह नै रहेको शंकामा प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *