२०८१ जेठ ५ गते | 18th of May 2024

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा नेकपा एसकी उपाध्यक्ष जयन्ती राई विजयी

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा नेकपा एसकी उपाध्यक्ष जयन्ती राई विजयी
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ११:२९

राष्ट्रियसभा चुनावअन्तर्गत आज भएको मतदानबाट प्रदेश १ मा जयन्ती राई विजयी भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् ।
महिला तर्फकी उम्मेदवार राईले ४ हजार ६५२ मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गर्दा राप्रपाकी रन्जु प्याकुरेल १२० मत ल्याएकी छन् । तीन मत बदर भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *