२०८१ जेठ ५ गते | 18th of May 2024

बार्टी अष्ट्रेलियन ओपनको फाइनलमा

बार्टी अष्ट्रेलियन ओपनको फाइनलमा
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते १०:२१

विश्व नम्बर एक अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको फाइनल प्रवेश गरेकी छन् । बिहीबार भएको सेमिफाइनलमा अष्टे«लियन खेलाडी बार्टीले अमेरिकाकी म्याडिसन केयसलाई पराजित गर्दै बार्टी फाइनलमा प्रवेश गरेकी हुन् ।
फाइनलमा स्थान सुरक्षित गर्न बार्टीले केयसलाई सोझो सेटमा पराजित गरिन् । बार्टीले खेल ६–१ र ६–३ को समेटमा जितिन् ।
सन् १९८० पछि अष्ट्रेलियन ओपनको सिंग्ल्सतर्फको फाइनलमा प्रवेश गर्ने बार्टी पहिलो खेलाडी बनेकी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *