२०८१ वैशाख ३ गते | 16th of April 2024

कोरोना अपडेट : नेपालमा थप ८ हजार बढी संक्रमित, १५ संक्रमितको मृत्यु

कोरोना अपडेट : नेपालमा थप ८ हजार बढी संक्रमित, १५ संक्रमितको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते १०:५९

नेपालमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरि २१ हजार ८०८ नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।्
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५ हजार २९२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने एकैदिन १५ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *