२०८१ वैशाख ५ गते | 17th of April 2024

काठमाडौं उपत्यकामा ५४ हजार ८६३ सक्रिय संक्रमित

काठमाडौं उपत्यकामा ५४ हजार ८६३ सक्रिय संक्रमित
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते ११:२९

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ४३ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा २४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ संक्रमित थपिएका छन् । यस्तै काठमाडौं उपत्यकामा ५४ हजार ८६३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८८५९, ललितपुरमा १०३९० र भक्तपुरमा ५६१४ सक्रिय संक्रमित छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *