२०८१ वैशाख ३ गते | 16th of April 2024

माघ १७ गते राष्ट्रियसभाको बैठक बस्दै

माघ १७ गते राष्ट्रियसभाको बैठक बस्दै
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते ११:३३

राष्ट्रियसभाको बैठक यही १७ माघमा बस्ने भएको छ । यही माघ दुईमा सूचना टाँसेर स्थगित गरिएको बैठक १७ गतेका लागी बोलाइएको हो ।
संसद् सचिवालयका महासिचव डा. भरतराज गौतमले बिहीबार सूचना जारी गर्दै १७ माघका लागि बैठक बोलाइएको जानकारी दिएका छन् ।
बैठक सोमबार दिउँसो १ बजेका लागि बैठक बोइएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको लगातारको अवरोधका कारण लामोसयमदेखि राष्ट्रियसभा बैठक बस्न सकेको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *