२०८१ वैशाख ३ गते | 16th of April 2024

कालिन्चोक दर्शनले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने

कालिन्चोक दर्शनले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते ११:४७

कालिन्चोक दर्शन लिमिटेडले १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रसहित साधारण सेयर निष्कासन गर्न नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा कालिन्चोक दर्शन लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको जनाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *