२०८१ वैशाख ५ गते | 17th of April 2024

पोर्चुगलमा एक नेपाली युवाले गरे आत्महत्या

Sanchar_np प्रकाशित: २०७८ माघ १४ गते ५:५०

पोर्चुगलको कृषि फार्ममा काम गर्दै आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका विगत तीन वर्षदेखि पोर्चुगलमा काम गर्दै आएका ३८ वर्षीय तर्कराज भट्टले बिहिबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
गैरआवासीय नेपाली संघ पोर्चुगलका अनुसार मृतक भट्ट पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए । उनी सोही क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्थे । भट्टको शवलाई प्रहरीले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *