२०८१ जेठ ११ गते | 25th of May 2024

राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा

राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा
Sanchar_np प्रकाशित: २०७८ माघ १४ गते ७:०९

पाँचौं वरीयताका स्पेनिस टेनिस स्टार राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनल प्रवेश गरेका छन् । नाडालले शुक्रबार मेलर्बनका भएको पहिलो सेमिफाइनलमा सातौं वरीयताका इटालियन खेलाडी माटिओ बेरेटिनीलाई ३–१ को सेटमा पराजित गरे ।
उनले खेल ६–३, ६–२, ३–६ र ६–३ ले आफ्नो पक्षमा पार्दै उपाधि भीडन्त पक्का गरेका हुन् ।
नाडालले उपाधिका लागि डानिल मेदभेदेव र स्टेफानोस सित्सिपासबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *