२०८१ जेठ ५ गते | 18th of May 2024

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ५:५२

बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेन–रूस सीमामा तनाव बढेकोबारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको एक स्रोतले स्पुतनिकलाई बताएको छ ।
प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *