२०८१ जेठ ११ गते | 25th of May 2024

बन्दुकधारीको आक्रमणमा परी चार जनाको मृत्यु

बन्दुकधारीको आक्रमणमा परी चार जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ६:०४

पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको सरयाब रोडमा बन्दुकधारीको आक्रमणमा परी चार जनाले ज्यान गुमाएका छन् ।
आक्रमणकारीले कारमा गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । यो घटना हिजो (शुक्रबार) को हो ।
कुनै पनि समूहले उक्त घटनाको जिम्मेवारी लिएको छैन । गोली चलाउने हतियारधारीहरूको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *