२०८१ जेठ ११ गते | 25th of May 2024

स्टार्कलाई ‘एलन बोर्डर मेडल’ अवार्ड

स्टार्कलाई ‘एलन बोर्डर मेडल’ अवार्ड
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ६:२२

अष्ट्रेलियन क्रिकेट टिमका बलर मिचेल स्टार्कले अष्ट्रेलियाकै प्रतिष्ठित ‘एलन बोर्डर मेडल’ अवार्ड प्राप्त गरेका छन् ।
अष्ट्रेलिया क्रिकेटले प्रदान गर्ने यस अवार्ड स्टार्कले पहिलो पटक जितेका हुन् । स्टार्कले एकदिवसीय प्लेयर अफ दि इयर अवार्ड समेत जितेका छन् ।

महिलाको बिलिन्डा क्लार्क अवार्ड एस्लेइघ गार्डनरले जितेकी छिन् । टेस्ट प्लेयर अफ दि इयर अवार्ड टार्भिस हेडले जितेका छन् ।
टी–ट्वान्टी प्लेयर अफ दि इयर अवार्ड मिचेल मार्शले पाएका छन् । यस्तै टार्भिसले डोमेस्टिक प्लेयर अफ दि इयर अवार्ड समेत प्राप्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *