२०८१ जेठ ५ गते | 18th of May 2024

डुसन युभेन्ट्समा अनुबन्धित

डुसन युभेन्ट्समा अनुबन्धित
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ६:४७

इटालियन क्लब युभेन्ट्सले स्ट्राइकर डुसन भ्लाहोभिचलाई अनुबन्ध गरेको छ । युभेन्ट्सले सर्बियन स्ट्राइकरलाई फियोरेन्टिनाबाट अनुबन्ध गरेको हो ।
युभेन्ट्सले ७५ मिलियन युरोमा डुसनलाई अनुबन्ध गरेको हो । डुसनले युभेन्ट्ससँग चार वर्षको सम्झौता गरेका छन् ।
उनले युभेन्ट्समा ७ नम्बरको जर्सी लगाउने छन् । २२ वर्षीय स्ट्राइकरले २०२१÷२२ को सिजन २४ खेलमा २० गोल गरिसकेका छन्।
डुसनले सर्वियाका लागि १४ खेलमा ७ गोल गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *