२०८१ जेठ ११ गते | 25th of May 2024

नेपालको सुरुआती– ११ सार्वजनिक

नेपालको सुरुआती– ११ सार्वजनिक
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते १०:१९

नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अहिले अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससको सामना गर्दैछ । नेपाल र मरिससबीचको खेल ४ः४५ बजे सुरु हुनेछ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मरिससविरुद्ध खेलका लागि किरण चेम्जोङको कप्तानीमा सुरुआती–११ को घोषणा गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *