२०८१ जेठ ५ गते | 18th of May 2024

काश्मीरमा प्रहरी र आतङ्कवादीबीच झडप हुँदा ५ जनाको मृत्यु

काश्मीरमा प्रहरी र आतङ्कवादीबीच झडप हुँदा ५ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ५:५२

भारतको काश्मीरमा प्रहरी र आतङ्कवादी समूहबीच भएको झडपमा ५ जनाको मृत्यु भएको छ ।
काश्मीर क्षेत्रीय प्रहरीका अनुसार गएराति अबेरसम्म भएको झडपको क्रममा ५ जना आतङ्कवादीको निधन भएको हो ।
प्रहरीले गरेको ट्वीटमा पाकिस्तान प्रायोजिक आतङ्कवादी सङ्गठन लश्कर–ए–तोयबा र जैश–ए–मुहम्मदका ५ जनाको निधन भएको हो ।
मारिएका आतङ्कवादीमध्ये जैश–ए–मोहम्मदका कमान्डर जाहिद वानी र अन्य पाकिस्तानी चरमपन्थी रहेको पनि प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *