२०८१ जेठ ११ गते | 25th of May 2024

भारतमा २४ घण्टामा २ लाख बढी संक्रमित

भारतमा २४ घण्टामा २ लाख बढी संक्रमित
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ६:१०

भारतमा गए २४ घण्टामा २ लाख बढीमा कोभिड संक्रमण भएको छ । २४ घण्टामा ३ लाख ४३ जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय ९३ जनाको मृत्यु भएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको तथ्याकं अनुसार यस अवधिमा तीन लाख ५२ हजार जना संक्रमणमुक्त भएका छन् ।
भारतमा हालसम्म कोभिडबाट १८ लाख ८४ हजार ९३७ जना संक्रमित भएका छन् । अहिलेसम्म १.६५ करोडले कोभिडविरुद्धको खोप लगाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *