२०८१ जेठ ११ गते | 25th of May 2024

फुलह्याम समर्थकको मृत्यु

फुलह्याम समर्थकको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ८:३९

इंग्लीस फुटबल क्लब फुलह्यामका एक समर्थकको हृदयघातका कारण मृत्यु भएको छ । च्याम्पियनसिप अन्तर्गत फुलह्याम र ब्ल्याकपुलबीचको खेल चलिरहदा फुलह्यामका समर्थक पल प्यारिसको मृत्यु भएको हो ।
पललाई सुरुमा ह्यामरस्मिथ स्टान्डमा उपचार गरिएको थियो त्यसपछि अस्पताल पुर्याइएको थियो । अस्पतालमा उनको मृत्यु भयो ।
पललाई हृदयघात भएपछि खेल करिब ४० मिनेट रोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *