२०८१ जेठ ११ गते | 25th of May 2024

ब्याट्सम्यान बेन कुपरद्धारा सन्यासको घोषणा

ब्याट्सम्यान बेन कुपरद्धारा सन्यासको घोषणा
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ९:१३

नेदरल्यान्ड्सका ब्याट्सम्यान बेन कुपर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सन् २०१३ मा क्यानाडाविरुद्ध डेब्यू गरेका कुपरले नेदरल्यान्ड्सका लागि ७० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् ।
कुपर नेदरल्यान्ड्सका लागि टी–ट्वान्टीमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ५८ टी–ट्वान्टी खेलमा १ हजार २ सय ३९ रन बनाएका छन् । तर कुपरले १३ एकदिवसिय खेल्दै १ सय ८७ रन जोडेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *