२०८१ जेठ ५ गते | 18th of May 2024

हृतिक रोशन नयाँ युवतीसँग प्रेममा रहेको खुलासा

हृतिक रोशन नयाँ युवतीसँग प्रेममा रहेको खुलासा
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते १२:०४

बलिउड अभिनेता हृतिक रोशन नयाँ युवतीसँग प्रेममा रहेको खुलासा भएको छ । श्रीमती सुजैन खानसँग सम्बन्धविच्छेद गरेका उनी हालै अभिनेत्री सबा आजादसँग सार्वजनिक ठाउँमा देखिएका छन् ।
उनले केही समयदेखि उदीयमान अभिनेत्री सबा आजादसँग लुकीछिपी भेट गरिरहेको र अन्ततः उनीसँगै सार्वजनिक रूपमा देखिने निर्णयमा पुगेको उनीनिकटका साथीले बताएका छन् ।
सुजैन र रितिकका दुई सन्तान छन् र दुवै छोरा हृतिकसँग छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *