२०८१ जेठ ११ गते | 25th of May 2024

कानपुरमा विद्युतीय गाडी दुर्घटना : ६ जनाको मृत्यु, १० जना घाइते

कानपुरमा विद्युतीय गाडी दुर्घटना : ६ जनाको मृत्यु, १० जना घाइते
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ७:०५

भारतको कानपुरमा आइतबार राति तीव्र गतिको विद्युतीय गाडी दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । बसले तीनवटा कार र केही मोटरसाइकलमा सवारलाई ठक्कर दिएको हो । दुर्घटनामा १० जना घाइते भएका छन्।
तीव्र गतिमा रहेको बसले आफ्नो मार्गमा आएका कार तथा मोटरसाइकल, पैदल यात्रीलाई ठक्कर दिएको हो ।
कानपुरमा यही जनवरीदेखि विद्युतीय गाडी सञ्चालनमा आएका हुन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *