२०८१ जेठ ११ गते | 25th of May 2024

रुसमा थप १ लाख बढी नयाँ सङ्क्रमित, ६२१ को मृत्यु

रुसमा थप १ लाख बढी नयाँ सङ्क्रमित, ६२१ को मृत्यु
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ११:३७

रुसमा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ७० जना कोभिड–१९ बाट संक्रमित भएका छन् । साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित मध्ये ९ हजार ९० जना अस्पतालमा भर्ना भएको संघीय प्रतिक्रिया केन्द्रले बताएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले कम हो ।
सोही अवधिमा देशभरका अस्पतालबाट ३० हजार १ सय ३० जना सङ्क्रमित बिरामी डिस्चार्ज भएको प्रतिक्रिया केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *