२०८१ जेठ ११ गते | 25th of May 2024

कोरोना अपडेट : नेपालमा थप ५ हजार २९२ जना संक्रमित, ८ जनाको मृत्यु

कोरोना अपडेट : नेपालमा थप ५ हजार २९२ जना संक्रमित, ८ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ११:४२

पछिल्लो २४ घण्टामा ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ८८ जनामा गरिएको नमूना परीक्षणमा ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा ८ हजार १९१ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार यसबेला देशभर ७९ हजार २७२ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा ३ लाख ६६ हजार ६०३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *