२०८१ जेठ ११ गते | 25th of May 2024

पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन

पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ५:२५

पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका–६ गजुलका ८२ वर्षका सुवेदीको आज बिहान आफ्नै निवासमा निधन भएको हो ।
पञ्चायतकालमा रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएका सुवेदी २०३९ सालमा भूमिसुधार सहायक मन्त्री बन्नुभएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *