२०८१ जेठ ११ गते | 25th of May 2024

ट्रान्सफर विन्डो – प्रिमियर लिग क्लबले खर्चियो २९५ मिलियन पाउण्ड

ट्रान्सफर विन्डो – प्रिमियर लिग क्लबले खर्चियो २९५ मिलियन पाउण्ड
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ६:०७

इंग्लिस प्रिमियर लिग फुटबलको खेलाडी किनबेच जनवरी ट्रान्सफर विन्डो सोमबार रातिबाट बन्द भएको छ । जनवरी ट्रान्सफरमा प्रिमियर लिग क्लबले २ सय ९५ मिलियन पाउण्ड खर्च गरेको छ ।
डेडलाइन डेसम्म प्रिमियर लिगमा कुल १२ खेलाडी ट्रान्सफर हुँदा क्लबले उक्त रकम खर्चिएको हो । सन् २०१८ पछि प्रिमियर लिग क्लबले जनवरी ट्रान्सफरमा सर्वाधिक धेरै खर्च गरेको हो ।
२०१८ मा प्रिमियर लिग क्लबले ४ सय ३० मिलियन पाउण्ड खर्च गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *